तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ(१ मा अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मत परिणाम अनुसार २२ हजार ९२७ मतगणना हुँदा पौडेलले ८ हजार ६७५ मत पाउनुभएको छ ।
नेकपा एमालेका एकबहादुर राना मगरले ७ हजार २३ मत ल्याउँदै उहाँलाई पछ्च्याइरहनुभएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले २ हजार ३९९ मत, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले १ हजार ७२९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले १ हजार ५५ मत पाउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts