धादिङ क्षेत्र नम्बर २ रामनाथ अधिकारी अगाडी

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङ क्षेत्र नम्बर २ मा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका रामनाथ अधिकारीले अग्रता लिनु भएको छ ।

अधिकारीले १२ हजार ६ सय ७८ मत ल्याउँदा नेकपा एमालेका खेम लोहनीले १० हजार ५२ मत प्राप्त गर्नुभएको छ । यस्तै धादिङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता लिनु भएको छ ।

ADVERTISEMENT

कुल ३२ हजार ४ सय ३१ मतगणा हुँदा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले १३ हजार ६ सय ८ मत प्राप्त गर्दा नेकपा एमालेका भूमि त्रिपाठीले १२ हजार ६ सय २८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ४ हजार ४ सय ४३ मत पाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज