काठमाडौं-५ प्रदिप पौडेल एमालेका पोखरेलभन्दा २२३७ मतले अगाडि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदिप पौडेलले अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार २२ हजार ६५ मतगणना भइसकेको छ ।

जसमा प्रदिप पौडेलले ७ हजार ३५० मत प्राप्त गर्नुभयो। त्यस्तै नेकपा एमालेका इश्वर पोखरेलले ५ हजार ११३ मत ल्याउनुभएको छ ।

ADVERTISEMENT

पौडेल र पोखरेलबीच २२३७ को मत अन्तर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?