बर्दिया । बर्दिया प्रतिनिधि सभा क्षेत्र न १ को मतगणनाको सुरुवाती अग्रता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका सञ्जय गौतमले लिनु भएको छ ।
१ हजार ८ सय ३८ मत गणना भैसक्दा नेपाली काग्रेसका सञ्जय गौतमले ५ सय ५१, नागरिक उम्मुत्तिका ठाकुरसिंह थारुले ५ सय २१ र नेकपा एमालेका लक्ष्मण ज्ञवालीले ४ सय ६४ मत प्राप्त गर्नुभएको छ । सुरुवाति मत परिणाम हेर्दा यहाँ रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
मतगणना जारी छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts