कैलाली १ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

धनगढी । कैलाली १ मा एक सय मत गन्दा नागिरक उन्मुक्ति पार्टीले सुरूवाती अग्रता लिएको छ ।

ADVERTISEMENT

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले ३३ मत ल्याएकी छन् । उनलाई कांग्रेसका रामजनम चौधरीले २७ मत ल्याएर  पछ्याइरहेका छन् । एमालेका तपेन्द्र रावलले २४ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज