नेपाल इन्भेष्टमेन्ट र मेगाको सेयर कारोबार खुला

Read Time = 1 min

काठमाडौं । मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले दुई वाणिज्य बैंकको सेयर कारोबार फुकुवा गरेको हो ।

ADVERTISEMENT

नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीको सेयर फुकुवा गरेको जनाएको छ । फुकुवासँगै यी दुई बैंकको सेयर किनबेच गर्न पाइनेछ । यी दुई बैंकले मर्जमा जान २०७९ जेठ २७ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेकोमा जेठ २८ गतेदेखि नेप्सेले सेयर कारोबार रोक्का गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?