दैलेख । जिल्ला कारागार दैलेखमा मतदान सम्पन्न भएको छ । कैदी वन्दी र कर्मचारी गरी ६२ जनाले मतदान गरे पश्चात निर्वाचन सम्पन्न भयको हो ।
जम्मा ६२ मतमा ८ महिला र ५४ पुरुष मतदानमा सहभागी भएका छन । ३ जना कर्मचारी र ५९ कैदीवन्दीले मतदान गरेका थिए ।

देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता