प्रचण्डले चितवनबाट गरे मतदान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ बाट उम्मेदवार भए पनि उहाँको मतदाता नामावली चितवनमा थियो ।

अध्यक्ष प्रचण्डले चितवन ३ मा पर्ने भरतपुर महानगरपालिका १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

ADVERTISEMENT

उहाँ यसअघि चितवन ३ बाटै निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?