काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का राप्रपा उम्मेदवार रवीन्द्र मिश्रको चुनावी प्रसारमा अभिनेत्री मनिषा कोइराला खटिनुभएको छ ।
मिश्रले मंगलबार बबरमहल क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गर्नुभएको थियो । उक्त क्षेत्रमा भएको घरदैलो कार्यक्रममा अभिनेत्री मनिषा पनि सहभागी हु्नु भएको थियो । मनिषा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाकी नातिनि हुनु हो ।
फोटो















