-रमेश विश्वकर्मा
गुल्मी । गुल्मीमा गाईको पूजा गरिएको छ । आज (मङ्गलबार) नेपालीहरूको महान् चाड तिहारको चौथो दिन रेसुङ्गाको गौशालामा रहेका गाईको पूजा गरिएको हो ।
रेसुङ्गा संरक्षण समिति रेसुङ्गा गौशाला रेसुङ्गा क्षेत्र साउनेको आयोजनामा गाईको पूजा गरिएको हो ।














