तिहारको रौनक : बढ्दो प्लास्टिकका मालाको प्रयोग (फोटो फिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

भैरहवा । हिन्दुहरूको दोस्रो महान पर्व तिहारलाई लक्षित गर्दै बजारमा फूलकोसँगै प्लाष्टिकको मालाहरू पनि उपलब्ध हुन थालेका छन् । प्लाष्टिकका मालाहरूको पनि प्रयोग बढ्दो रुपमा छ ।

बजारमा कृत्रिम फूल र माला रोक्नका लागि सरकारले प्याष्टिकका माला आयात र बिक्री वितरणमा कडाइ गरे पनि बजारमा बेच्न छाडिएको छैन । भैरहवामा बिहानैदेखि सर्वसाधरणको बजारमा भिडभाड बढेको छ ।

mala 10

mala 9

mala 8

mala 7

mala 6

ADVERTISEMENT

mala 5

mala 4

mala 3

mala 2

mala 1

तस्बिर : मोहम्मद हबिब/ न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज