काठमाडौं । बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालय बाहिर दृष्टिबविहीनहरुले प्रदर्शन गरेका छन्।
उनीहरुले कार्यालय प्रवेशद्वार बाहिर प्रदर्शन गर्न सुरु गरेका हुन्।
रोजगारी र व्यवसाय छुट्टै स्थानको व्यवस्था माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन् ।