काठमाडौं । उदयपुरको बेल्टार क्षेत्रमा विचरन गर्दै गरेका कोइली चराहरू । यो चराहरू नेपालमा बसाई सरी आउने वा फिरन्ते चराको रुपमा चिनिन्छ । नेपाल एक प्रकृतिले भरिपुर्ण राष्ट्र हो। यहाँ अनेक प्रकारका विविधता रहेको छ। नेपालमा अनेक जातका जीव जनावर, चराचुरुङ्गी तथा वनस्पतिहरू पाउने गर्दछ। त्यस्तै मध्ये नेपालमा जम्मा ८८६ जातका चराहरू पाउने राष्ट्रिय तथ्यांकले जनाएको छ। एक दशक अगाडिसम्म हिउँद याममा जाडो छल्न पोखरी क्षेत्रमा आउने आगन्तुक चराहरू ५०० भन्दा बढीको संख्यामा देखिन्थे । पछिल्लो तीनरचार वर्षयता भने चराको संख्या समग्रमा घट्नुका साथै आगन्तुक चरा कमै देखिन्छन् ।

एसियन कोइली

एसियन कोइली

एसियन कोइली

एसियन कोइली

एसियन कोइली

एसियन कोइली

लटुशक विरहीचरी

लटुशक विरहीचरी

लटुशक विरहीचरी

जुरे कोइली

जुरे कोइली






