ललितपुर । खुमल नेवा गुथिले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा एभरेष्ट फेसन, नेपाल क्यान्सर हस्पिटल, डावर नेपाल, रियल जुस तथा लायन क्लव अफ हेटौंडा भुटनदेवी वजारले सहयोग गरेका थिए ।
गुथिका अध्यक्ष राज शाक्यको सभापतित्वमा संचालित कार्यक्रमको उट्घाटन ललितपुर महानगर १५ वडाका वडा अध्यक्ष सुरेशबहादुर शाहीले गर्नु भएको थियो ।
गुथिका कार्यसमिति सदस्य सानुभाई ताम्राकारले विहान आठ बजेदेखि सुरु भएको कार्यक्रममा करिव सय पीन रगत संकलन भएको बताउनु भयो । जसमध्ये नब्बे प्रतिशत महिला रहेका थिए ।

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका