समानुपातिक उम्मेदवारको सूची टुङ्याउन एमालेको केन्द्रीय सचिवालय बैठक जारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेको एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी छ ।

अध्यक्ष केपी शर्मा ओलीको निजि निवास बालकोटमा जारी बैठकले आगामी ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची टुङ्याउने छ ।

ADVERTISEMENT

एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधार तय गरी संघतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवार सचिवालयले टुंग्याउनेछ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट आजबाट सुरू भएको छ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने आयोगको कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?