धमाधम भत्काउँदै महानगर भित्र बनेका अवैध संरचना (तस्वीरमा हेर्नुहोस्)

Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह महानगर भित्र बनेका अवैध संरचना भत्काउने अभियान लाग्नु भएको छ ।

मेयर साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबी कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ । यसैगरी रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।

बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेको छ ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज