काठमाण्डौं । बर्खाको भेलसँगै आज बिहान वाग्मती नदीमा र्याफ्टिङ सञ्चालन गरिएको छ ।
वाग्मती सरसफाइ अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्याफ्टिङमार्फत जल विहार गराएको हो । दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो ।













