गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई

Read Time = 1 min

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले साझा अवधारणा निर्माणको जिम्मा कृष्ण सिटौला नेतृत्वको कार्यदललाई दिने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाका लागि साझा अवधारणा निर्माणको जिम्मा सिटौला नेतृत्वको कार्यदललाई दिएको हो ।

ADVERTISEMENT

कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की कार्यदलले साझा अवधारणा बनाएपछि फेरि शीर्ष नेता बस्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?