२८औँ विश्व आदिवासी दिवस विशेष सभा (फोटोफिचर)

Read Time = 3 mins

काठमाडौं । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ केन्द्रीय कार्यसमितिले २८औँ विश्व आदिवासी दिवस विशेष कार्यक्रमका साथ मनाएको छ ।

काठमाडौँमा सोमबार आयोजित २८औँ विश्व आदिवासी दिवस विशेष सभामा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सहभागी हुनु भएको थियो ।
यसैगरी कांग्रेस महामन्त्री गगनकुमार थापा, प्रवक्ता प्रकाशशरण महत लगायतको उपस्थिति थियो । कांग्रेस निकट आदिवासीहरु सहभागी उक्त कार्यक्रममा विभिन्न जुलुससहित झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज