ललितपुरको धापाखेलमा आफ्नो गुडमा रमाउँदै गरेको तोप चराहरू । बाँसको भर्याङमा केही तोप चराहरू बनाईसकेको गुडमा आनन्दले बसिरहेका थिए भने केही गुड बनाउने व्यस्ततामा । यो तोप चराले मेहनत गरेर आकर्षक गुड बनाउने गर्दछ । आकारमा भंगेरा जत्रो भए पनि यस पंक्षीले राम्रो गुड बनाउने गर्दछ ।














This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts