अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त हुनुभएकाे छ ।

जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा नियुक्त गर्नुभएकाे हाे । पहिलोचोटि अर्थमन्त्री हुँदा शर्माको प्रेस अजित अधिकारीले हेर्दै आउनुभएकाे थियाे ।

ADVERTISEMENT

धिताल लामो समयदेखि अस्ट्रेलियामा बस्दै आउनुभएकाे थियाे । धिताल माओवादीकालमा डा. बाबुराम भट्टराईनिकट हुनुहुन्थ्याे  ।

जुम्लाका धिताल अस्ट्रेलियामा बसे पनि पत्रकारितामै क्रियाशील हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?