लुम्बिनी विकास गुरुयोजना भित्र र वरपर (फोटोफिचर)

Read Time = 3 mins

लुम्बिनी । नेपालको दक्षिणी तराईको समतल क्षेत्रमा अवस्थित लुम्बिनी बुद्ध धर्मको पवित्र स्थानमध्ये एक हो । जहाँ भगवान बुद्धको जन्म भएको थियो।
नेपाल सरकारले सन् १९७८ मा स्वीकृत गरेको लुम्बिनी विकास गुरुयोजना १.३ वर्ग माइल क्षेत्रफलमा फैलिएको छ। बुद्धमार्गको अवधारणाका आधारमा पवित्र बगैंचा, मठ क्षेत्र र नयाँ लुम्बिनी गाउँ गरी तीन क्षेत्रमा विभाजन गरिएको छ ।

इपू. २४९ मा मौर्य सम्राट अशोकले यस स्थलको तीर्थाटन गरेका थिए र यस तीर्थाटनको संस्मरणमा अभिलेख पनि कुँदाएका थिए ।

यो एक ऐतिहासिक धार्मिक पर्यटकिय स्थल हो । फराकिलो भूभागमा फैलिएको लुम्बिनी अवलोकन गर्न हरेक वर्ष लाखौं मानिसहरु आउँछन् ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज