‘मल्लकालिन संस्कृति र चाडपर्व’ सार्वजनिक

Read Time = 1 min

भक्तपुर । डा वीरेन्द्रप्रसाद कायस्थद्धारा लिखित 'मल्लकालीन संस्कृति र चाडपर्व नामक पुस्तकको विमोचन गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमवीच उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तक ८६ उपशीर्षकमा विजाति छ । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषयमा समावेशछन् । नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्वहरू जस्तै दशैं, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे विस्तृत रुपमा उल्लेख छन् ।

ADVERTISEMENT

पुस्तक दुई सय २४ पृष्ठको छ । पुस्तकको मूल्य ६ सय ५० छ । पुस्तकको सांसद प्रेम सुवाललगायतका विशिष्ट व्यक्तिले संयुक्त रुपमा विमोचन गर्नुभएको हो । पुस्तकका लेखक कायस्थ प्रबल गोरखा दक्षिणबाहु (२०६२) बाट विभूषित व्यक्तित्व हुनुहो । लेखकको यो नवौं पुस्तक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?