रोपाइँपछि गरा-गरामा हुर्कदै गरेको हरियो धान (फोटोफिचर)

नवराज श्रेष्ठ
नवराज श्रेष्ठ
Read Time = 3 mins

काठमाडौं । काठमाडौंको पूर्वी ऐतिहासिक क्षेत्र साँखुबाट करिव ८ कि.मि. माथि रहेको कार्तिके क्षेत्रदेखि देखिएको रोपाईपछि गरा-गरामा हुर्कदै गरेको हरियो धानको दृष्य । यस वर्ष खासै वर्षा नभएको कारण राम्रोसँग रोपाइँ हुन सकेको छैन ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज