एनआइबिएल र उपायबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । एनआइबिएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा एनआइबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसनका महाप्रबन्धक राजु केसीले हस्ताक्षर गर्नुभएको छ ।

ADVERTISEMENT

सम्झौतासँगै दुवै कम्पनीका ग्राहकका व्यावसायिक जटिलताको बृहत्रूपमा समस्या समाधानका साथै धितोपत्र बजार तथा लगानीसम्बन्धी सम्पूर्ण सेवासमेत प्रभावकारीरूपमा उपलब्ध गराइने बताइएको छ । भविष्यमा दुवै कम्पनीको सहकार्यमा धितोपत्र बजार र लगानीसम्बन्धी सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?