पाहुना चरा स्वर्गचरी (फोटोफिचर)

नवराज श्रेष्ठ
नवराज श्रेष्ठ
Read Time = 2 mins

काठमाडौं ।   यो स्वर्गचरी नेपालमा पाइने एक प्रकारको चरा हो । सेतो लोमो पुच्छर भएको भाले हो भने खैरो छोटो पुच्छर भएको पोथी हो ।

यसलाई अङ्ग्रेजीमा ‘इन्डियन प्याराडाइज फ्लाइक्याचर’ भनिन्छ। यो नेपालमा सधै पाईदैन । फिरन्ते यो चरा भारत र श्रीलंकाबाट स्वर्गचरीहरू नेपाल आउने गर्दछ ।

काठमाडौं उपत्यका ओरिपरिको जंगलमा चैत्रको पहिलो हप्ता तिर आईपुग्छ । तर धेरैलाई थाहा नहुन सक्छ यो चरा काठमाडौं बाहिर पनि देखिन्छ ।

ADVERTISEMENT

फोटो उदयपुर जिल्लाको चौदण्डि नगरपालिकाको बेल्टार बजारमा आसारको मध्यतिर  स्थानीहरूको बारीतिर विचरण गर्दै गरेको अवस्थामा खिचिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज