कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका-५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ ।

ADVERTISEMENT

प्रजालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । प्रजाले ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका प्रजा माथी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *