चितवन राष्ट्रिय निकुञ्जका आकर्षण (फोटोफिचर)

नवराज श्रेष्ठ
नवराज श्रेष्ठ
Read Time = 3 mins

चितवन  ।  विश्वलाई हायलकायल पारेको कोभिड १९ को संक्रमण दर घटेसँगै चितवन  राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि ह्रवात्तै बढेको छ ।

पर्यटकीय गतिविधिसँगै यहाँ अहिले हात्ती सफारी, जंगलवाक र पक्षी दृश्यावलोकन गर्न आउने बढेका छन् ।

ADVERTISEMENT

हेर्नुहोस् जंगल सफारीकै क्रममा खिचिएको पशुपंक्षीहरुका तस्वीर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज