सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद भवनमा

Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवनमा पुग्नुभएको छ। आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी नयाँबानेश्वरस्थित संसद भवनमा पुग्नुभएको हो ।

ADVERTISEMENT

संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?