देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
Breaking news with related posts
Breaking News with Advertisements
Video News Post
This is breaking news.
कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको
एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन
रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा
आगलागी हुँदा धनमाल जलेर नष्ट
पुरुषोत्तम घिमिरे/हिटा काठमाडौं । गोकर्णश्वर नगरपालिकाभित्र रहेका मेडिकलहरूले चिकित्सकको सिफारिसबिना गम्भीर प्रकृतिका औषधि बिक्री वितरण गर्न नपाउने भएका छन् । लागुऔषध दुव्र्यसनीले आफूखुसी गम्भीर प्रकृतिका औषधि खरिदबिक्री गरी सेवन गरेको पाइएपछि नगर प्रमुख दीपक रिसालले यस्तो निर्णय गरेको बताउनुभयो ।