Breaking news with related posts
Breaking News with Advertisements
Video News Post
This is breaking news.
कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको
एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन
रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा
आगलागी हुँदा धनमाल जलेर नष्ट
खेलकुद संघहरुले देशको ऐन, कानून नमानेकाे खेलकुदमन्त्रीको गुनासो
काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई कोलकातामा अभिनन्दित हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती सन्दर्भमा नेपाली जनकल्याण समिति कोलकाताले कुलपति राईलाई अभिनन्दन गरेको हो । कोलकाताको हावडास्थित शरत् सदनको प्रेक्षालयमा भव्य रूपमा भानु जयन्ती मनाइएको थियो ।