काठमाडौं । काठमाडौं उपत्यकाको अधिकांश भित्रि तथा मुख्य सडकहरूमा आधा आधा किलोमिटरमा सवारी साधन चलाउँदा छल्लाउँदै लग्नु पर्ने अवस्था छ । कारण हो सडकभन्दा माथि निस्केका ढक्कन । यी ढक्कनहरू अधिकांश ढल, खानेपानी र केही तारबारका हुने गर्छन । यी ढक्कनहरू मुख्यत करिडोर र उपत्यकाका भित्रि बाटोहरूमा प्रशस्त देख्न सकिन्छ । यसले पछिल्लो समय राजधानीमा दुर्घटनासमेत बढाएको छ ।
















This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts