ललितपुर । अहिले खोकना बुङ्गमती क्षेत्र छिर्नु साथ पहेलै पहेलो देख्न सकिन्छ र त्यो पहेलपुर तोरीबारीको हो । हो खोकनामा तोरीबारीले एकदम सैन्द्रय देखिएको छ । खोकनादेखि बुङ्गमतीसम्म तोरीका बारी खेतहरू प्रशस्त देख्न पाइन्छ । जाडो महिना किसानहरू बारीमा कतै गोड्न त कतै तरकारी बारीमा काम गरिराखेको देख्दा काठमाडौं जस्तो शहरीकरणबाट निकै टाढा कुनै गाउँ आए जस्तो भान हुन्छ खोकना क्षेत्र । यहाँ तोरीको तेल किन्नलाई बिभिन्न स्थानबाट व्यापारी आउने गर्छन । तर यहाँको तोरी खेती पहिला भन्दा कम भएको छ । खोकना क्षेत्रमा अहिले प्लटिङ बढेको छ ।














Video News Post
Breaking News with Advertisements
Breaking news with related posts