काठमाडौं । काठमाडौंका सडक, पार्क र खोला छेउहरूमा यतिबेला सेता, गुलाबी र रातो रङका फुलहरूले रंगीचंगी देखिएका छन । बिभिन्न आरुका फुलदेखि लिएर चेरि जस्ता प्रजातिका रुखमा फुलेका फुलहरूले सौन्द्र्य थपेको छ । वसन्त ऋतुलाई फूल फुल्ने मौसमका रुपमा लिइन्छ । काठमाडौं उपत्यकामा यसरि थुप्रै ठाउँहरूमा फुल्ने गर्दछ यो संगै बसन्त ऋतुको आगमन भएको भन्ने पनि चलन छ । भृकुटीमण्डप, बागमति किनारका शन्खमुल क्षेत्र, तिनकुने-सिनामंगल जाने बाटो र रिङरोडका बिभिन्न भागहरूमा अहिले ढकमक्क फुल फ लेका देखिन्छन् ।









बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा