प्रदेश सरकारवाट पनि बाहिरिने राप्रपाको निर्णय

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सरकारवाट पनि बाहिरिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन निर्माण गरेको भोलीपल्ट राप्रपाले केन्द्रिय र प्रदेश सरकार दुवैबाट बाहिरिने निर्णय गरेको हो ।

ADVERTISEMENT

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग भएको सहमति तोडेर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएसँगै माओवादी-नेकपा एमाले र राप्रपालगायतको गठबन्धन हिजो शुक्रवारवाट भत्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज