चाँडै विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले आफूले चाँडै विश्वासको मत पाउने बताउनुभएको छ ।

सोमबार बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाटको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको र आफूले पाउने दाबी गनुृभयो ।

ADVERTISEMENT

सुदूरपश्चिम सरकार पाँच वर्ष निरन्तर चल्ने उहाँको विश्वास छ । सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुँदैन् । फेरि चुनावमा गए जनताले लखेट्छन्,’ उहाँले भन्नुभयो ।

पुस २७ गते एमाले संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?