ट्याक्टरबाट खसेर चालकको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६ सुख्खा बन्दरगाहमा  ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय भारतीय नागरीक जय प्रकाश बर्मा रहेका छन् । गम्भीर घाइते भएका बर्माको उपचारको लागी अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो ।

ADVERTISEMENT

भारतीय नम्बरको ट्याक्टरको टायर फुस्किएर बर्मा ट्याक्टरबाट  खसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज