काठमाडौं । बाबासाहेव डा.विआर अम्बेडकर इन्टरनेसनल फिल्म फेष्टिभलमा लघु चलचित्र ‘कथा आफैं बोल्छ छनोट भएको छ । मुम्बईमा आयोजना हुने प्रतिष्ठित संस्था बाबासाहेव डा.वि.आर अम्बेडकर इन्टरनेसनल फिल्म फेष्टिभल २०२३का लागि नेपाली लघुचलत्रिच ‘कथा आफैं बोल्छ’ छनोट भएको हो ।
मनमैजु सांस्कृतिक समाजको प्रस्तुति रहेको यो चलचित्रको निर्माता तारा केसी हुनुहुन्छ । डा.कमलराज शर्माको लेखन, निर्देशन सुनिल पाण्डे र तारा केसीकोे सहनिर्देशन रहेको यो चलचित्रमा हरि हुमागाईंको छायांकन र निमेषको सम्पादन छ । चलचित्रको मुख्य भूमिकामा तारा केसी, डा.कमलराज शर्मा र आशा भुसाल हुनुहुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts