काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताउनु भएको छ ।
संघीय संसदको दुवै सदनलाई सम्बोधन पछि राष्ट्रपतिले बिद्यादेवी भण्डारीले सम्वोधन गरे पछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले सञ्चारकर्मीको प्रश्नमा भन्नुभयो,‘हामीले भनेकै ब्यक्ति (राष्ट्रपति) हुन्छ । ’
त्यससँगै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि संसदबाट निस्केर एमाले अध्यक्षसँगै ओलीकै गाढीमा ओली निवास बालकोट तिर जानुभएको थियो ।
ओली निवासमा बालकोटमा दुई नेता बीच संवाद हुने संकेत लोसपा स्रोतले जानकारी दिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts