साना कम्युनिष्ट पार्टीहरुबीच एकीकरणको प्रयास सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पार्टी एकीकरणका लागि साना चार कम्युनिष्ट राजनीतिक दलहरु बिच एकता गर्ने विषयमा छलफल सुरु गरेका छन् ।

नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी बीच पार्टी एकीकरणका लागि छलफल गरेका हुन् ।

ADVERTISEMENT

माओवादी केन्द्रले पनि विचार र सिद्धान्त मिल्ने दलहरुसँग एकता र सहकार्य गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज