विवेकशिललाई रविन्द्र मिश्रको शुभकामनाः हाम्रो विचारमा अन्तर भए नि, नियतमा अन्तर छैन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आज देखी काठमाडौंमा सुरु हुने बिबेकशिल साझाको महाधिवेसनलाई शुभकामना दिदै नियतमा अन्तर नभएको बताउनुभएकाे छ ।

‘बिचार भन्दा माथी देश’ भन्दै बिबेशशिल साझा परित्याग गरेर राप्रपा प्रवेश गर्नुभएका मिश्रले सामाजिक सञ्जालमार्फत महाधिवेसन सफलताको शुभकामना दिनुभएकाे हाे ।

ADVERTISEMENT

'विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन,'  उहाँले भन्नुभएकाे छ, 'हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज