टुकुचामा अल्मलिएको महानगर(फोटोफिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं । नारायणहिटी दरबार क्षेत्रबाट निस्किने टुकुचा खोला जय नेपाल हल क्षेत्रमा गायब थियो ।

स्थानीय बासिन्दाले टुकुचा खोला मासेर संरचना बनाएको भन्दै काठमाडौं महानगरपालिकामा जानकारी दिएपछि उनीहरूले टुकुचा खोलामा बनेका संरचना हटाउन माग गरेका थिए।

त्यसपछि महानगरले गत साउन १२ गते सूचना प्रकाशित गरी टुकुचा खोलाको अतिक्रमण हटाउन अपील गरेको थियो। महानगरले यसका लागि ३५ दिनको म्याद दिएको थियो।

तोकिएको समयभित्र अतिक्रमित संरचना नहटाएपछि महानगरको टोलीले जय नेपाल हल क्षेत्रमा डोजर लगाएको थियो । हलको आगनमा केही फुट खन्दा खोला भेटिएको थियो तर अहिले त्यही ठाउँ अस्तब्यस्त छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज