दरबारमार्गमा एक समय यस्तो अवस्था थियो जहाँ पार्किङका कारण हिड्ने बाटो समेत थिएन । जताततै बाईक तथा गाडिको पार्किङ अस्तब्यस्त तरिकाले राखिएको हुन्थ्यो । अहिले त्यो सबै हटाईएको छ । तर, यहि हटाईएको पार्किङको बिषयलाई लिएर यहाँका ब्यबसायीहरुले अहिले बिरोध गरिरहेका छन ।











This is breaking news.
Video News Post
Breaking News with Advertisements