साईन्सका विद्यार्थीद्वारा बनाईएका विभिन्न सामग्री प्रदर्शन (फोटोफिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 4 mins

काठमाडौं । ग्रामर स्कुल एन्ड कलेजको सातौ एक्जिभेसन सम्पन्न भएको छ । यस अघि ६ पटक सम्म एक्जिवेसन सफलतापुर्वक सम्पन्न भएको थियाे । एक्जिवेसनमा साईन्सका विद्यार्थीले रोबर्ट प्रदर्शन तथा अन्य आविष्कारको प्रदर्शन गरेका थिए ।

त्यस्तै आर्ट एन्ड क्राफ्टका विद्यार्थीले चित्रकला प्रदर्शन, वेस्टर्न र इस्ट्रन कल्चरल बाजाहरुको प्रदर्शन, मार्शल आर्टका बिध्यार्थीले विभिन्न काताहरुको प्रदर्शन गरेका थिए । साथै, विभिन्न कल्चरल ड्रेसहरु, खाना सम्बन्धी स्किल समेत प्रदर्शन गरिएको थियो ।

कक्षा १ देखि बि बि एस सम्मका विद्यार्थीहरुले विभिन्न स्किल देखाउदै एक्जिबेसन सम्पन्न भएकाे हाे ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज