काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले आज सपथ लिनुभएको छ । सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीपालीलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।
मंगलबार राष्ट्रपति कार्यालयमा भएको सपथमा श्रीपाली ढिला पुगेका कारण छुट्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता