प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेको उम्मेदवारी दर्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

उहाँको प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे रहनुभएकाे छ । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

ADVERTISEMENT

आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सभामुखका लागि उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज