सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुख आज (बुधबार) चयन गरिँदैछ ।
मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि दिउँसो १ बजेको समय तोकेको हो ।
कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९९० बमोजिम उपसभामुख चयन गर्न लागिएको हो।
यसअघि आइतबार प्रदेश सभाले नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts