माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

Read Time = 3 mins

काठमाडौं । माघे संक्रान्ति आउन अब केही दिन मात्र बाँकी रहेको छ । तर, व्यवसायीहरुलाई चाकु र लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ । टेकुका केही व्यवासायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन् ।

माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ । जसकारण व्यवसायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । तस्बिरः न्यूज कारखाना

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?