काठमाडौं । माघे संक्रान्ति आउन अब केही दिन मात्र बाँकी रहेको छ । तर, व्यवसायीहरुलाई चाकु र लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ । टेकुका केही व्यवासायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन् ।
माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ । जसकारण व्यवसायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । तस्बिरः न्यूज कारखाना















This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts