सुर्खेत । एमाले कर्णाली प्रदेशको बैठक सुरु भएको छ ।
कर्णाली प्रदेशसभामा एमालेको तर्फबाट संसदीय दलको नेता छान्न बैठक सुरु भएको केन्द्रीय सदस्य डम्बरबहादुर सिंहले जानकारी दिनुभयो । संसदीय दलमा दुई जनाको दाबी छ ।
बैठकमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यको समेत सहभागीता रहेको सिंहले बताउनु भयो ।






